राजमहल’ घोषणा, पृथक भुमिकामा आँचल, डेब्यू गर्दै मिस पवी

December 22, 2023 at 07:15 AM

काठमाडौं । दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिदै औपचारिक निर्माण घोषणा गरिएको हो । सुरावाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा चलचित्रको टाइटल ‘राजमहल’ राखिएको छ । सबिनकुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...