बहुप्रतिक्षित दक्षिण भारतीय सिनेमा ‘पुष्पा २’को ट्रेलर सार्वजनिक

November 18, 2024 at 06:12 AM

द सिनेमा टाइम्स, काठमाडौं । बहुप्रतिक्षित दक्षिण भारतीय सिनेमा ‘पुष्पा २ : द रुल’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार बिहारको पट्नामा आयोजना गरिएको ट्रेलर रिलिज कार्यक्रममा करिब ३ लाख दर्शक सहभागी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । पटनामा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा अल्लू र रश्मिका उपस्थित भएका थिए । रक्तचन्दनको व्यापारमा ठूलो साम्राज्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...