‘होस्टेल ३’ अस्ट्रेलिया र न्यूजिल्यान्डमा बिक्री

November 18, 2024 at 05:22 AM

रंगखबर, काठमाडौँ: फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको तथा हाल छायाङ्कन भइरहेको नेपाली चलचित्र ‘होस्टेल ३’ अन्तर्राष्ट्रिय बजारमा चर्चित बन्दै गएको छ। पछिल्लो समय अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि यसको प्रदर्शन अधिकार बिक्री भएको छ। यसअघि जापान, मध्यपूर्वका देशहरू, र मलेसियाका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको थियो। अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि प्रदर्शन अधिकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...