महिलामाथिका हिंसाको कथावस्तुमा चलचित्र ‘अग्निदहन’

November 18, 2024 at 07:52 AM

काठमाडाैं । आगामी शुक्रवारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘अग्निदहन’ मा महिलामाथि भएका हिंसाका घटनाहरु उठाइएको छ । सोमवार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै चलचित्रबारे जानकारी गराइएको थियो ।  साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको चलचित्रले समाजमा बोक्सी छैन भन्ने सन्देश दिएको छ । बोक्सीका नाममा अझै पनि महिलामाथि हिंस

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...