नीता र हरिहरको ‘ह्रस्व दीर्घ’ले दुई दिनमा कती कमायो ?

November 18, 2024 at 07:11 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । सिनेमाको शनिबार मात्रै नभई आइतबारसमेत हलले मध्य रातसम्म शो चलाइरहेका छन् । आइतबार सिनेमाको निर्माण टिमले २ दिने बक्सअफिस कलेक्सन रिपोर्ट सावर्जनिक गरेको छ । वितरक मनोज राठीका अनुसार सिनेमाले शनिबार र शुक्रबार दुई करोड बढि व्यापार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...