छायांकनमा ‘रिमै’

November 19, 2024 at 07:27 AM
1 min read

काठमाडौँ- खिल बहादुर गुरुङको निर्देशन बन्ने फिल्म ‘रिमै’ को शुभ मुहूर्तसँगै छायांकन सुरु गरिएको छ। गोरखाको सिरानचोकमा मंगलबार शुभमुहूर्त गर्दै छायांकन थालिएको निर्देशक गुरुङले जानकारी दिए। फिल्मको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङले दिएका छन्। निर्माण टिमका अनुसार एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...