स्पेनिस भाषामा फिल्म ‘गोरखाः बिनिथ द ब्रेभरी’, अमेजन प्राइममा स्ट्रिमिङ

November 20, 2024 at 04:42 AM

काठमाडौं– अघिल्लो वर्ष प्रदर्शनमा आएको प्रदीप शाही निर्देशित फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ स्पेनिष भाषामा डबिङ गरेर अमाजन प्राइमबाट स्ट्रिमिङ हुने भएको छ । फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट अमेजन प्राइममार्फत विश्वका ९० देशमा स्ट्रिमिङ हुन लागेको हो । यसअघि अंग्रेजी भाषामा यो फिल्म अमेरिका, बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया, तालिबान र जापानमा रिलिज गरिएको थियो । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित रहेर यो फिल्म निर्माण भएको हो । फिल्ममा गोर्खालीको त्याग, करुणा र मित्रताको कथा देखाइएको छ । फिल्मको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...