शंकर घिमिरे निर्देशित ‘तेल भिसा’को अग्रीम बुकिङ खुला

November 21, 2024 at 06:00 AM

द सिनेमा टाइम्स, काठमाडौं । मंसिर ७ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तेल भिसा’को अग्रीम बुकिङ खुला गरिएको छ । शंकर घिमिरेले १२ पछि निर्देशनमा कमव्याक गरेको सिनेमाले देशभरका सिंगलस्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो पाएको हो । सिनेमाको अग्रीम टिकट बुकिङ पनि राम्रो देखिएको छ । देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा २५ शो अनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...