‘परालको आगो’को मुख्य भूमिकामा सुहाना थापा अनुबन्धित

November 22, 2024 at 12:48 PM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री सुहाना थापा सिनेमा ‘परालको आगो’को मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । सिनेमा निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले शुक्रबार सुहानासँग कागजी सम्झौता गरेका हुन् । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा संग्रहित कथा ‘परालको आगो’मा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् । ‘ए मेरो हजुर ३’बाट नेपाली रजतपटमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...