श्रद्धालाई पाउँदा मख्खै कुन्साङ |भिडियो

November 24, 2024 at 05:53 AM

काठमाडौं । गीतकार एवं सामाजिक अभियन्ता नरेश प्रधानको शब्द रचना रहेको ‘तिमीलाई पाउँदा’ बोलको प्रेमिल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास एवं गायिका अस्मिता अधिकारीको स्वरको उक्त गीतमा संगीतकार एलिस कार्कीले संगीत सिर्जना गरेका छन् भने बाबु प्रधानले संगीत संयोजन गर्दा महेश्वरमान राजभण्डारीले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन् । स्टुडियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...