पृथ्वीयालाई ‘मिसेस नेपाल वर्ल्ड २०२३’को उपाधि

November 10, 2023 at 01:48 PM

राजधानीमा सम्पन्न विवाहित महिलाहरुबीचको नेपालकै ठूलो सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२३’मा इटहरीकी पृथ्वीया थापाले उपाधि चुमेकी छन् । रिवन इन्टरटेनमेन्टको आयोजनामा असम र युथ वेद सह प्रायोजक रहेको प्रतियोगितामा लेखा परिक्षक रहेकी थापाले मुख्य उपाधिका साथ मस्ट ट्यालेन्टेडको उपाधिलाई पनि आफ्नो बनाइन् । थापाले ‘मिसेस नेपाल वर्ल्ड २०२३’ भएवापत आगामी जनवरीमा अमेरिकामा हुने ‘मिसेस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...