‘पूर्ण बहादुरको सारङ्गी’ पछि विजयको ‘लाज शरणम्’

November 27, 2024 at 05:22 AM
1 min read

काठमाडौं- ‘पूर्ण बहादुरको सारङ्गी’ फेम कलाकार विजय बरालले ‘लाज शरणम्’ को दोश्रो सुटिङ सेड्यूलको छायांकन थालेका छन् । मंगलवारदेखि बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ थालेका हुन् । दशैंअघि डोल्पामा सुटिङ सकेको यो फिल्मले काठमाडौं तालिका केहि दिन अगाडिदेखि थालेको हो । हालसम्म फिल्मको ९५ प्रतिशत छायांकन सकिएलको जानकारी निर्माणपक्षले दिएको छ । फिल्मको निर्माण टिमले छायांकनमा निस्कनु अघि नै फागुन १४ गते महाशिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको थियो । विजयको यो ‘पूर्ण बहादुर सारङ्गी’को रिलिज पश्चात प्रदर्शनमा आउने पहिलो फिल्म हुनेछ । यो फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...