काठमाडौं- चलचित्र विकास बोर्डको आयोजना तथा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा बुधवार आयोजित ‘राष्ट्रिय चलचित्र अवार्ड २०८०’ समारोहमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का सर्वश्रेष्ठ अभिनेता-अभिनेत्री घोषित भएका छन् । कार्कीले फिल्म ‘प्रसाद २’ र खड्काले ‘दिमाग खराब’ बाट पुरस्कार प्राप्त गरेका हुन् । उत्कृष्ट निर्देशक फिल्म ‘दिमाग खराब’ को लागि निश्चल बस्नेत बने । सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ ले प्राप्त गर्यो । यो फिल्मले उत्कृष्ट फिल्मसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकाल पुरस्कृत भए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...