नेपाल मानव-अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको ‘लाइनअप’ सार्वजनिक

November 29, 2024 at 07:03 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल मानव-अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको ‘लाइनअप’ सार्वजनिक भएको छ । बुधबार महोत्सवले डकुमेन्ट्री, शर्ट, एनिमेशन, फिक्सन सब विधाको चलचित्रको सूची सार्वजनिक गरेको हो । नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा भएको आयोजकले जनाएको छ । महोत्सवमा विश्वप्रतिष्ठित कान्स सिनेमा महोत्सवमा ग्राण्ड जुरी पिक्सन विजेता पायल कपडियाको ‘अल वी इमाजिन एज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...