‘हात्तीछाप’को दोश्रो टिजर हलमा रिलिज, दर्शकको गुञ्जियो हुटिङ

December 24, 2023 at 11:30 AM

रंगखबर, काठमाडौँ: सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्म ‘हात्तीछाप’को टिजर केही दिन अगाडि रिलिज भयो । यो टिजरलाई दर्शकले मन पराए । तर, यो फिल्मबाट अझै उत्कृष्ट सामाग्रीको अपेक्षा दर्शकलाई थियो । यही कुरा वुझेर, निर्माणपक्षले बिहिबारदेखि हलमा नयाँ टिजर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ टिजरलाई भने हलमा हिन्दी फिल्म ‘डंकी र सलार’ हेर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...