कसरी हुँदैछ ‘पिताम्बर’को छायाँकन ? क्यारेक्टर लुक्स लुकाउँदै निर्माणपक्ष

November 30, 2024 at 01:52 AM

द सिनेमा टाइम्स,काठमाडौं । कृषा चौलागाईंले निर्देशन गरिरहेको सिनेमा अहिले छायाँकनमा छ । कृषाको ड्रिम प्रोजेक्ट ‘पिताम्बर’ अहिले चौथो सेड्युल अन्तर्गत  छायाँकन अन्तिम दिनमा छ । निर्माणपक्षले यो सिनेमामा छायाँकनमा कडा मिहिनेत गरिरहेको छ । मंहगो सेट तयार पारेर सिनेमाको छायाँकन भइरहेको छ । सिनेमाको छायाँकनका तस्बिर सिनेमेटोग्राफर पुरुषोत्तम प्रधान र निर्देशक कृषाले सामाजिक सञ्जालमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...