‘रंगी’को इन्ड क्ल्याप

December 1, 2024 at 06:20 AM

रंगखबर, काठमाडौँ:  सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्म ‘रंगी’ छायांकन पुरा भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन २६ दिनमा पुरा भएको हो । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । ३० दिनको समय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...