पूर्णिका सिजापतिले जितिन ‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ ताज

December 2, 2024 at 06:42 AM

रंगखबर, काठमाडौँ: नेपालकै चर्चित गहना ब्रान्ड क्लासिक डाइमन्ड ज्वेलर्सले आयोजना गर्ने फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा गरिएको छ । हिजो सम्पन्न ग्रान्ड फिनालेमा पूर्णिका सिजापति ‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ को विजेता घोषित भएकी छन् । फस्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बनेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...