काठमाडौं– निर्माणाधिन अवस्थामा रहेको नेपाली फिल्म ‘एक्लो’ की अभिनेत्री कविता नेपालीले विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । यतिबेला उनी सगरमाथा आरोहणको लागि आवश्यक पूर्व तयारीमा रहेकी छिन् । डान्सिङ्ग रियालिटी शोकी विजेतासमेत रहेकी तथा नृत्यांगनाको रुपमा समेत चर्चित नेपालीले सय भन्दा बढी म्युजिक भिडियो, वेव सीरीजमा काम गरिसकेकी छिन् । उनी अभिनित पहिलो फिल्म ‘एक्लो’ को छायांकन सम्पन्न भएर बेलायतमा पोस्ट–प्रोडक्सनको कार्य भईरहेको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको यो फिल्मको छायाँकनको लागि अपर मुस्ताङमा पुग्दा कविता नेपालीलाई सगरमाथा चढ्ने सोच पलाएको उनले बताईन् । सगरमाथा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...