चलचित्र ‘ममी’ को प्रदर्शन मिति घोषणा, प्रियङ्का र दियाको डरलाग्दो अवतार

December 3, 2024 at 09:13 AM

काठमाडौं – अभिनेत्री द्वय प्रियङ्का कार्की र दिया मास्केको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘ममी’ आगामी माघ २५ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । मङ्गलवार सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरले फिल्मको कथावस्तुबारे थप जिज्ञासा पैदा गरेको छ । सार्वजनिक पोस्टरमा एउटा विशाल रुखको फेदमा बनेको घर र त्यसै रुखको आकारमा उभिएका प्रियङ्का र दियालाई देख्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...