काठमाडौं । आगामी पौष १० गतेबाट छायांकनमा जान लागेको फिल्म ‘कल्ली’मा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको प्रवेश भएको छ । फिल्मका निर्माता किरण नेपालीले दुबै कलाकारहरुसँग कागजी रुपमा सम्झौता गरेका छन् । कलाकारहरुको भूमिका के हो भन्ने बिषयमा केही पनि खुलाइएको छैन । फिल्ममा फिल्ममा नायक सौगात मल्ल, अर्पण थापा, वुद्दि तामाङ, कमलमणी […]
The post कल्लीमा जोडिए नाजिर र वर्षा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...