काठमाडौं । चलचित्र ‘ममी’ माघको अन्तिम सातामा सिनेमाघरमा आउने भएको छ । अभिनेत्रीद्वय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको यो चलचित्रको मंगलबार फष्र्टलुक पोष्टर सार्वजनिक गर्दै आगामी माघ २५ गतेलाई प्रदर्शन मिति तोकिएको हो । सार्वजनिक पोष्टरमा एउटा ठूलो रूखको फेदमा घर अनि प्रियंका र दीयालाई सोही रूखको आकारमा प्रस्तुत गरिएको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...