हैदराबादमा‘पुष्पा २’ को स्क्रीनिङमा महिलाको मृत्यु, अल्लू अर्जुन र हलविरुद्ध मुद्दा दर्ता

December 5, 2024 at 02:10 PM

भारतीय सुपरस्टार अल्लू अर्जुनका फ्यानका लागि दुःखद खबर बाहिर आएको छ । भारतको तेलङ्गना राज्यको हैदराबादस्थित सन्ध्या थिएटरमा डिसेम्बर ४ तारिखका दिन आयोजित ‘पुष्पा २’ को प्रिमियर शोमा भएको भागदौडले एक महिलाको ज्यान गएको छ भने ९ वर्षीय बालक गम्भीर घाइते भएका छन् । यो घटना अल्लू अर्जुनको अघोषित आगमनले निम्त्याएको भारतीय मिडियाहरूले उल्लेख गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...