रोजाइको अभिनेतामा नपरेको प्रमोदको दुखेसो !

December 25, 2023 at 11:33 AM

काठमाडौं । प्रमोद अग्रहरि नेपाली रजतपटले पाएका प्रतिभाशाली अभिनेता हुन् । भारतको दिल्लीमा नाट्यकला सिकेका प्रमोदले सन् २०१२ यता दर्जनौं सिनेमामा आफ्नो काम देखाइसकेका छन्। यद्धपी उनी आफै त्यसलाई आफूले काम गरेको वा देखाएको भन्न चाहँदैनन् । ‘मैले त अहिलेसम्म कामै पाएको छैन, कामै गराइएको छैन जस्तो लाग्छ,’ उनि सुनाउँछन् । उनी आफूलाई कुनै गुटमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...