फागुन २४ गते सुर्खेतमा ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को आयोजना हुने

December 9, 2024 at 05:28 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमाको प्रवद्र्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा र्पुयाउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को आयोजना हुने भएको छ । रेड चेरी मिडियाले आगामी फागुन २४ गतेदेखि सुरु हुने महोत्सवको आयोजना गर्ने भएको हो । यो महोत्सवले ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारालाई मूर्त रूप दिने प्रयास गर्दै कर्णालीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...