चितवन र लुम्बिनी तथा कर्णाली र पोखरा भिड्दै

December 10, 2024 at 02:20 AM
1 min read

काठमाडौं- नेपाल प्रीमियर लीग (एनपीएल) अन्तर्गत मंगलवार दुई खेल खेलिँदैछन् । आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे चितवन र लुम्बिनीको प्रतिस्पर्धा हुनेछ । चार खेल खेलिसकेको चितवन तीन जीतका साथ ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले खाता खोल्न सकेको छैन । लुम्बिनी रोहित पौडेलको कप्तानीमा छ भने चितवनका कप्तान कुशल मल्ल हुन् । मंगलवार दिउँसो १ बजेदेखि खेलिने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन् । चार खेल खेल्दा दुई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...