काठमाडौं । गायक जि पुन(जीतबहादुर पुर्जा पुन)को स्वर, संगीत र एरेन्जमा रहेको गीत ‘जय करबाकेली बाबा’ सार्वजनिक भएको छ । गीतमा चीनबहादुर पुन र राधा पुनको शब्द र बबिता पाख्रिन तथा दीपा तामाङको सहायक स्वर छ । गीतमा दीका गुरुङको मिक्सिङ तथा मास्टरिङ छ । जि पुन र देव दोर्जे लामाको निर्देशन रहेको भिडियोमा विवेक […]
The post गीतमा जय करबाकेली बाबा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...