‘श्री बुकुरो’ को स्केच पोस्टर सार्वजनिक 

December 11, 2024 at 05:31 AM
1 min read

काठमाडौँ- सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को औपचारिक घोषणा गरिएको छ। निर्माण टिमले स्केच पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम सार्वजनिक गरेका हुन्। पोस्टरमा कलाकार आशीर्वाद क्षेत्री, लक्ष्मी गिरीलगायत कलाकारलाई स्केजमा देख्न सकिन्छ। साथै घर, मन्दिर, धुलाइएको फोटो, मोटरसाइकलमा गइरहेका दुई मानिसलगायत यत्रतत्र अरुपनि देख्न सकिन्छ। टिमले पोस्टरमा स्केज कलालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...