काठमाडौं – अभिनेत्री दीया मास्के अचेल नेपाली फिल्महरुमा नियमित रुपमा देखिन थालेकी छिन् । एकपछि अर्को गर्दै फिल्ममा लगातार देखिएकी अभिनेत्री मास्के अहिले भने नयाँ नेपाली फिल्म ‘कार्साङ’ मा नयाँ चरित्रमा प्रस्तुत भएकी छिन् । ‘कागबेनी’ बाट फिल्ममा डेब्यू गर्ने मास्केलाई पछिल्लो पटक विराज भट्टको फिल्म ‘१२ गाउँ’ मा देखिएको थियो । अहिले उनका तीन नयाँ फिल्महरु रिलिजको तयारीमा रहेका छन् । टेलिभिजन कार्यक्रम ‘रोडिज’ मा निर्णायक भूमिकामा पनि व्यस्त दीयाले एक दर्जन भन्दा बढी फिल्महरुमा अभिनय गरिसकेकी छिन् । यसैबीच मास्केद्वारा अभिनित नयाँ फिल्म ‘कार्साङ’ यही पुस २६ गतेदेखि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...