‘माग्ने राजा’ निर्देशन गर्दै ऋषि लामिछाने

December 12, 2024 at 10:33 PM

काठमाडौं । चलचित्र ‘माग्ने राजा’ बन्ने भएको छ । केदार घिमिरेको मुख्य भूमिका रहेको चलचित्र निर्माणको घोषणा गरिएको हो । फागुन १ गतेबाट छायांकन सुरु हुने चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गर्दै हुनुहुन्छ । चलचित्रमा वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा रहने बताइएको छ । अन्य कलाकार भने फाइनल हुन बाँकी छ । दयाहाङ राई, आर्यन सिक्देल,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...