आइफोनले खिचिएको नेपाली फिल्म ‘अ प्लेस अन्डर द सन’ एमएसएममा

December 13, 2024 at 06:04 AM
1 min read

काठमाडौं- आइफोनद्वारा खिचिएको फिल्म ‘अ प्लेस् अन्डर द सन’ एमएसएम भिडियोमा सार्वजनिक भएको छ । केहि हप्ता अगाडि यो फिल्म एमेजन प्राइम् भिडियो अमेरिका र क्यानाडामा रिलिज भएको थियो तर धेरै जसो नेपालि दर्शकहरुले प्राइममा हेर्न नमिलेको भनेर र फिल्म नेपालमा पनि हेर्न मिल्नु पर्यो भनेर डिमान्ड आएपछि, फिल्म आज शुक्रबार एम् एस् एम् भिडियोमा सार्बजनिक भएको हो । फिल्म हेरेका दर्शकहरुले भने निकै तारिफ र प्रशंसा गरेका छन । फिल्म अहिले चलि रहेको फिल्महरु भन्दा निकै फरक र फिल्मको कथा बस्थु, कलाकारहरुको काम र खिचाइ निकै रोमन्चक र बलियो भनेर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...