निर्माणाधीन नेपाली चलचित्र ‘सोल्टिनी’मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन् । राईको प्रवेशसँगै यस चलचित्रको कलाकार टिम अझै बलियो बनेको छ । चलचित्रमा राईको भूमिकाबारे अहिले नै खुलाइएको छैन । यसअघि नै चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा भइसकेको थियो। सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा […]
The post ‘सोल्टिनी’मा विल्सन विक्रम राई (तक्मे बुढा)को प्रवेश, कलाकारको लाइनअप बलियो appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...