गायक बिरेष्ठ, वास्तविक नाम बिबेक श्रेष्ठले आफ्नो नयाँ गीत “जादूगर” को आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यो गीत पहिलो प्रेमको कथामा आधारित छ। गीतले एक प्रेमीको दृष्टिकोणबाट आफ्नो प्रेमिकालाई हेर्ने भावनालाई प्रस्तुत गर्छ। गीतको रचना र संगीत सन्देश एसटीले गरेका हुन्। अनमोल बज्राचार्यले संगीत उत्पादनसँगै मिक्स र मास्टरको काम गरेका छन्। यो म्युजिक भिडियोलाई […]
The post बिरेष्ठको स्वरमा ‘जादूगर’को म्युजिक भिडियो सार्वजनिक appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...