निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । भक्तपुरको शूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति रहने रहने चलचित्रमा राजकुमार पण्डितको लगानी रहनेछ । चलचित्रको लेखक दिलीप रानाभाट हुन् । चलचित्रको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम […]
The post वसन्त निरौलाद्वारा चलचित्र ‘दशमी’ निर्माणको घोषणा, फूलपातीमा रिलिज appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...