काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा गत शुक्रबारबाट पाँच दिने ‘फिल्म मेकिङ मास्टर क्लास’ सुरु भएको छ । ५४ जना फिल्मका विद्यार्थी तथा फिल्मकर्मीहरुको सहभागिता रहेको यस माष्टर क्लासको उद्देश्य अंग्रेजी तथा अन्य विदेशी फिल्म सरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धि रहेको छ । यस माष्टर क्लासलाई अष्ट्रेलियामा फिल्म विषयमा स्नातकोत्तर गरेका […]
The post फिल्म मेकिङ मास्टर क्लास सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...