मोफसलबाट ‘कार्साङ’को प्रचार प्रसार सुरु

December 15, 2024 at 10:32 AM

फिल्म ‘कार्साङ’ निर्माण युनिटले प्रचार प्रसार सुरु गरेको छ । पूर्वी नेपालबाट फिल्मको प्रचार सुरु गरेको हो । फिल्मका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर सिनेमा हेर्न दर्शकलाई अपिल गरेका हुन् । आम ग्रामीण परिवेशको नेपालीको कथा फिल्म ‘कार्साङ’ले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ समुदायको कथा सिनेमामा देख्न सकिने बताएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...