‘कार्साङ’मा जितु नेपालको चरित्र कस्तो छ ?

December 16, 2024 at 05:49 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता तथा हास्य कलाकार जितु नेपालले सानो पर्दा मात्रै नभई सिनेमाको पर्दामा पनि सुरुका वर्षमा हास्य कलाकारकै भूमिकैमा देखिएका थिए । तर, जब उनले सिनेमामा मुख्य भूमिका पाए त्यहाँ उनी गम्भीर भूमिका देखिए । सहायक भूमिकामा भने अहिले पनि उनले कमेडी भूमिका नै पाउँदै आएका छन् । दयहाङ राई मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...