‘दुखी आत्मा’को अफिसियल पोस्टर रिलिज

December 16, 2024 at 10:24 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘दुखी आत्मा’को अफिसियल पोस्टर रिलिज गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ। पोस्टरमा  दयाहाङ राई र आँचल शर्माका साथै अनुप बिक्रम शाही, बुद्धि तामांग, रियर राई, दिया मास्के, आशान्त शर्मा, लोकेन्द्र लेखक लगायतका कलाकारहरुलाई फिचर्ड गरिएको छ। दिपेन्द्र लामाको निर्देशन तथा क्लक वर्क कृएसन्सको ब्यानरमा बनेको ‘दुखी आत्मा’ सोसियल कमेडी जनरामा बनेको फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...