फिल्ममा काम गर्नुभन्दा अगाडि जितुले राख्ने एउटा शर्त

December 17, 2024 at 10:26 AM
1 min read

काठमाडाैं- हास्य कलाकारबाट अभिनेताको रुपमा स्थापित भएका जितु नेपाल अहिले यम शेर्पाद्वारा निर्देशित फिल्म ‘कार्सांङ्’ का कारण चर्चामा छन् । यही पुस २६ गतेदेखि प्रदर्शनमा आउने पुरुषोत्तम प्रधानद्वारा निर्मित ‘कार्सांङ्’ मा दलित पुरुषको भुमिकामा देखिएका जितुले शेर्पा समुदायको संस्कृतिमा आधारित फिल्म खेल्दा आफूलाई अनौठो र नयाँ अनुभव भएको बताएका छन् । अहिले कलाकारहरुको पारिश्रमिकको बारेमा जितुलाई गरिएको एक प्रश्नको जवाफ दिँदै जितुले जहिले पनि आफ्ना निर्माता र निर्देशकसंग फिल्ममा लिएको पारिश्रमिक गोप्य राख्ने शर्त राख्ने गरेको बताएका छन् । जितुले आफ्ना समकक्षी केदार घिमिरे ‘माग्ने बुढा’ सर्वाधिक पारिश्रमिक लिने कलाकार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...