‘सोल्टिनी’मा देखिँदै यी कलाकार

December 17, 2024 at 10:36 PM

काठमाडौं । अर्जुन सुवेदीको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘सोल्टिनी’का लागि कलाकारहरूको लाइनअप पूरा भएको छ । चलचित्रमा अभिनेताहरू प्रकाश सपुत र विल्सनविक्रम राई तथा अभिनेत्री परीक्षा लिम्बुको प्रमुख अभिनय रहनेछ भने रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडालगायत अनुभवी कलाकारको अभिनयले चलचित्रलाई थप बलियो बनाउनेछ । साथै, यस चलचित्रमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...