काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी फागुन २ गते अर्थात भ्यालेन्टाइन डे (प्रेम दिवस)मा प्रदर्शन हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको रिलिज मितिसहितको पोस्टर र मोसन पोस्टर बुधबार निर्माण टिमले सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो । पोस्टरमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई […]
The post प्रेम दिवसमा सलोनको रंगी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...