काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्म समावेश गरिनेछ । महोत्सवको लागि फिल्म दर्ता आह्वान गरिएको अध्यक्ष सापकोटाले जानकारी […]
The post वैशाखमा चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...