‘पिताम्बर’ को पोस्टरले दिएको सरप्राइज: तीन भिन्दै अवतारमा देखिए प्रदीप, दया र सौगात

December 20, 2024 at 03:45 AM
1 min read

काठमाडौं- निर्देशक तथा ‌निर्मात्री कृषा चौलागाईँले शुक्रवार बिहानै अपलोड गरेको एउटा पोस्ट अहिले भाइरल भइरहेको छ । उनको पोस्ट भाइरल हुनुको कारण हो नयाँ नेपाली फिल्म ‘पिताम्बर’ को फर्स्ट लूक पोस्टर । कृषाले आफ्नो पोस्टमा आफ्नै निर्देशनमा बनेको नयाँ फिल्म पिताम्बर को पहिलो पोस्टरमा साथै फिल्मको रिलिज डेट पनि घोषणा गरेकी छिन् । फिल्मको पोस्टरमा तीन जना अभिनेतालाई देख्न सकिन्छ । तीन अभिनेताको तीन फरक अवतारले पोस्टर आकर्षक र रहस्यमय देखिएको छ । पोस्टरमा अभिनेता प्रदीप खड्कालाई भिन्दै अवतारमा देखिएको छ । प्राय: चक्लेटी र लभर ब्वाईको रुपमा देखिने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...