नेपाली भाषीको कथामा बनेको फिल्म ‘बम बहादुर’ रिलिज

December 20, 2024 at 04:18 AM
1 min read

काठमाडौँ-  ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमा आएको छ। फिल्मले विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक संघर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ। आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित यो फिल्मले त्यति बेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतमा नेपाली समुदायले भोगेको संघर्षलाई सजिव रूपमा प्रस्तुत गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...