वैशाख १९ मा सर्‍याे ‘झिल्को’

December 20, 2024 at 06:33 AM
1 min read

काठमाडौँ- फिल्म ‘झिल्को’ को प्रदर्शन मिति वैशाख १८ मा सरेको छ। फिल्मका निर्देशक यादवकुमार भट्टराईले फेसबुकमा स्टाटस लेख्दै मिति सारेको जानकारी दिएका छन्। छायांकनमा ढिलाइ भएको र प्राविधिक काम बाँकी रहेको भन्दै मिति परिवर्तन गरेको उनले बताए। यसअघि पाेस्टर सार्वजनिक गर्दै ५ पुसमा प्रदर्शन गर्ने भनिएको थियो। फिल्म मोबाइलको दुरुपयोगले बालबालिकामा देखिने समस्या तथा त्यसले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...