काठमाडौं– निर्माता तथा निर्देशक ऋषिराज आचार्यको महत्वकांक्षी फिल्म ‘द्रौपदी’ नेपाल तथा विदेशमा एकै दिन प्रदर्शन हुने भएको छ । फिल्मका लेखकसमेत रहेका आचार्यले आफ्नो यो फिल्म आगमाी चैत ८ गतेदेखि विश्वभर एक साथ प्रदर्शनमा आउने जानकारी गराएका छन् । हालै फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै निर्देशक आचार्यले यो फिल्म नेपाल, अमेरिका तथा अस्ट्रेलियामा एकै दिन प्रदर्शनमा आउने जानकारी गराएका छन् । आरबी मूभिजको ब्यानरमा निर्माण भएको मौलिक कथावस्तु समावेश गरिएको यो फिल्ममा नेपाल आइडल रवि ओडले अभिनयमा डेब्यू गरेका छन् । फिल्ममा आश्विनी शाही, सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...