फिल्मको पोस्टरमा नयाँ ट्रेण्ड, छाएकी छिन् आयुषी

December 20, 2024 at 02:07 PM
1 min read

काठमाडौं- मंसिरको तेस्रो सातादेखि केही साताका लागि नेपाली फिल्म क्षेत्रको गतिविधिमा केहि सुस्तता छाएको थियो । यद्यपि, पुसको दोस्रो साता प्रारम्भ हुनुअघि नै पुनः यसले लय समातेको छ । भन्नको अर्थ पुनः नयाँ नयाँ नेपाली फिल्मले आफ्नो प्रचार प्रसार अभियान थालेका छन् । आगामी केही सातादेखि केही महिनापछि प्रदर्शन हुने फिल्मले आफ्नो प्रचार प्रसार अभियान प्रारम्भ गरेका छन् । नयाँ नयाँ फिल्मका पोस्टर सार्वजनिक हुन थालेका छन् भने फिल्मको रिलिज डेट पनि घोषणा हुन थालेको छ । शुक्रवारमात्र फिल्म ‘पिताम्बर’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ भने चैत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...