फिल्म मेकिङ मास्टर क्लास सम्पन्न, सिक्स बडिजको ‘सिगरेट’ उत्कृष्ट

December 20, 2024 at 03:41 PM
1 min read

काठमाडौं- चलचित्र विकास बोर्डको आयोजनामा ५ दिने ‘फिल्म मेकिङ मास्टर क्लास’ सम्पन्न भएको छ । ५८ जना चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मिहरुको सकृय सहभागिता रहेको मास्टर क्लासको अन्त्यमा सहभागिहरू ७ समुहहरू फेम चेजर्स, टिम यूनिटी, टिम लायन, रोरिङ ईगल, सिक्स बडिज्, टिम सुन्य, र्याण्डम क्रियटर्श नाममा विभाजित भएर २४ घण्टामा लघु चलचित्रहरू बनाएर प्रतिस्पधात्मक रूपमा प्रदर्शन गरिएको थियो । अंग्रेजी तथा अन्य विदेशी चलचित्र सरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धिको उद्देश्यका साथ सुरू गरिएको मास्टर क्लासलाई अष्ट्रेलियामा चलचित्रमा स्नातकोत्तर गरेका सरोज कुमार चौहानले नेतृत्व गरेका थिए । चलचित्र विकास बोर्डको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...