सुरक्षा पन्तलाई मापसे गरेर गाडि नचलाउने सल्लाह आएपछि…

December 25, 2024 at 06:31 AM

काठमाडौं– अभिनेत्री सुरक्षा पन्तले सामाजिक सञ्जालमा एउटा तस्विर शेयर गरेकी छिन् । उनको उक्त तस्विर सामान्यभन्दा फरक मात्र नभएर अनौठो किसिमको पनि छ । सुरक्षाको उक्त तस्विर हेर्दा उनको दुर्घटना भएको हो कि भन्ने जस्तो देखिन्छ तर उनले तस्विर खिचाउनकै लागि सडक दुर्घटनाको शैलीमा लडेकी छिन् । तस्विरमा सेतो रंगको कारको अगाडिको ढोका खुल्लै छ भने सुरक्षा उत्तानो परेर लडेकी छिन् । उनको आधा शरीर बाटोमा छ भने आधा शरीर कारमा रहेको छ । सेतो रंगको टिसर्ट, कालो मिनी स्कर्ट अनि कालो बुट लगाएकी सुरक्षा फूल मेकअपमा देखिएकी छिन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...