सलोनको ‘रंगी’ जापानमा बिक्री

December 25, 2024 at 06:41 AM

रंगखबर, काठमाडौँ: सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को जापान अधिकार बिक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार किनेका हुन् । निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने केही खुलाएको छैन । फिल्म आगामी फागुन २ गते रिलिज हुँदैछ । सुरेश न्यौपानेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...